Posts

Cabinet earmarks 2 billion for combatants

The Cabinet of Ministers has earmarked Rs 2 billion for former combatants choosing voluntary retirement. A cabinet meeting chaired by Prime Minister Baburam Bhattarai Tuesday morning earmarked the amount to be used for golden handshake to the retiring combatants. The Army Integration Special Committee had decided to provide a sum of Rs 0.5 million to combatants opting voluntary retirement. The government earmarked the money given by China during the recent visit of Chinese premiere Wen Jiabao for the combatants.

Nepali national killed in Japan

A Nepali national running a restaurant in Osaka city of Japan was killed by a group of four Japanese youths, Monday. Bishnu Dhamal, 40, from Banasthali, Kathmandu was killed around 4 am local time, nepaljapan.com has mentioned. Dhamala used to run a Nepali restaurant named Nepali Bhanchha Ghar in Osaka city.

प्रेसवक्तव्य

२०६८ कर्तिक १५ गते गरिएको सात बुँदे सहमति पार्टीको निर्णय तथा जनताको भावना विपरीत हुन गएको विषयबारे हामीले कार्तिक १६ गते सम्पन्न पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको कुरा सर्वविदीतै छ । विशेषतः सेना समायोजन संबन्धी संझौता सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रकि्रयाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं । मितिः २९ कार्तिक २०६८ ………………………। ………………………। रामबहादुर थापा बादल मोहन वैद्य किरण महासचिव उपाध्यक्ष एनेकपामाओवादी एनेकपामाओवादी

Vaidya, Thapa urge Maoist combatants to defy regrouping

Mohan Vaidya faction of the UCPN (Maoist) has appealed the former Maoist combatants staying in cantonments not to comply with the regrouping process being conducted by the Army Special Integration Committee secretariat as part of the army integration and rehabilitation. The press statement signed by Maoist vice chairman Vaidya and general secretary Ram Bahadur Thapa ‘Badal’ terms the agreement on Kartik 15 anti-peace, humiliating and surrender. Through the statement Thapa and Vaidya have urged all commanders and members of the former PLA to stay away from the surrendering process. 

माओवादीले कब्जा गरेको जग्गा फिर्ता गर्न माग

सिन्धुलीको सितलपाटी गाविस वडा नं। ३ सइनटारका इन्द्रबहादुर थापाले माओवादीले २०६३ सालमा कब्जा गरेको आफ्नो जग्गा फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउनु भएको छ । थापाले आफ्नो ३ रोपनी ८ आना जग्गा माओवादीले कब्जा गरि स्थानीय राजबहादुर थापालाई भोगचलन गन दिएको भन्दै निवेदन दर्ता गराउनु भएको हो । चलनचल्तीको मुल्यअनुसार आफ्नो जग्गाको मूल्य ६ लाख रुपैयाँ पर्ने पनि थापाले दावी गर्नुभयो । कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने सहमति पछि गृहमन्त्रालयबाट कब्जा घरजग्गाको निवेदन संकलन गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी विमलराज पोखरेलले बताउनुभयो । उहाँले थापाले दिनुभएकॊ निवेदन उपर छिटै छानविन हुने पनि जानकारी दिनुभयो ।

र्याफ्टिङका लागी कालिगण्डकीमा पर्यटकको संख्या बढ्यो

पर्यटकको लागी रमणिय स्थल कालिगण्डकी नदिमा र् याफ्टिङको लागी बिदेशी पर्यटकको संख्या बढेकेा छ । पर्वतको पाङ गाबिसको नयाँपुल तथा पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गाबाट शुरु हुने र् याफ्टिङको मज्जा लिन पर्यटकहरु आउने गरेका छन् ।  कालिगण्डकीमा पानीको छालमनोरम दृश्य´रनाबनस्पतीजलचरहरुको अवलोकनप्रदुषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गरेका छन् ।sालिगण्डकी नदिमा अहिले दैनिक करिव दुई सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।अहिले अमेरिकाइजरायलडेनमार्कजर्मन लगायतका मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । पोखराका पर्यटन ब्यबसायीहरुले पर्यटकलाई कालिगण्डकीसम्म ल्याउने गरेका छन् ।

माल्दिभ्सका नेपालीहरुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माल्दिभ्समा रोजगार गरी बस्ने नेपालीहरुको संगठन नेपाल माल्दिभ्स मैत्री समाजले त्यहाँ रहेका नेपालीहरुको समस्याको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाइर्् ध्यान आकर्षित गराउँदै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उनिहरुले माल्दिभ्समा नेपालको दुतावास नहुँदा पासपोर्ट सहित विभिन्न समस्यामा पहल गर्ने आधिकारीक निकाय नभएको भन्दै तत्काल दुतावास खोल्न पहल गर्न अग्रह गरेका छन् । त्यसैगरी नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारहरुलाई माल्दिभ्समा रोजगारीकोलागी सहज अवस्था बनाउन नेपाल रमाल्दिभ्सवीचको सिधै फ्ल्याटको ब्यवस्था गर्नु पर्ने माग पनि ज्ञापनपत्रमाउनीहरुले गरेका छन् । त्यसैगरी नेपाली कामदारलाई अधिकार र पहिचना दिनमाल्दिभ्ससँग श्रम सम्झौता गर्न पनि उनीहरुले प्रधानमन्त्रीको ध्यान आकर््षितगरेका छन् ।  माल्दिभ्समा ५ हजारको संख्यामा नेपाली कामदारहरु रहेको नेपाल माल्दिभ्स मैत्रि समाजका ुसल्लाहकार चित्रराज पौडेलले जानकारी दिनुभयो । जसमध्यै धेरै होटलमा र केही निर्माण र घरेलू कामदारको रुपमा रहेका छन् । पौडेललेहोटलमा नेपालीको माग धेरै रहे पनि विभिन्न असुविधाका कारण आवश्यकताअनुसार नेपाली कामदा...