र्याफ्टिङका लागी कालिगण्डकीमा पर्यटकको संख्या बढ्यो

पर्यटकको लागी रमणिय स्थल कालिगण्डकी नदिमा र् याफ्टिङको लागी बिदेशी पर्यटकको संख्या बढेकेा छ । पर्वतको पाङ गाबिसको नयाँपुल तथा पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गाबाट शुरु हुने र् याफ्टिङको मज्जा लिन पर्यटकहरु आउने गरेका छन् ।

 कालिगण्डकीमा पानीको छालमनोरम दृश्य´रनाबनस्पतीजलचरहरुको अवलोकनप्रदुषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गरेका छन् ।sालिगण्डकी नदिमा अहिले दैनिक करिव दुई सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।अहिले अमेरिकाइजरायलडेनमार्कजर्मन लगायतका मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । पोखराका पर्यटन ब्यबसायीहरुले पर्यटकलाई कालिगण्डकीसम्म ल्याउने गरेका छन् ।


Comments

Popular posts from this blog

Police ask for Red Light area in Kathmandu

Five couples, 16 others arrested from Banepa while having sex

Foreign ministry urges public to make passports