Posts

Showing posts from November 15, 2011

प्रेसवक्तव्य

२०६८ कर्तिक १५ गते गरिएको सात बुँदे सहमति पार्टीको निर्णय तथा जनताको भावना विपरीत हुन गएको विषयबारे हामीले कार्तिक १६ गते सम्पन्न पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको कुरा सर्वविदीतै छ । विशेषतः सेना समायोजन संबन्धी संझौता सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रकि्रयाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं । मितिः २९ कार्तिक २०६८ ………………………। ………………………। रामबहादुर थापा बादल मोहन वैद्य किरण महासचिव उपाध्यक्ष एनेकपामाओवादी एनेकपामाओवादी

Vaidya, Thapa urge Maoist combatants to defy regrouping

Mohan Vaidya faction of the UCPN (Maoist) has appealed the former Maoist combatants staying in cantonments not to comply with the regrouping process being conducted by the Army Special Integration Committee secretariat as part of the army integration and rehabilitation. The press statement signed by Maoist vice chairman Vaidya and general secretary Ram Bahadur Thapa ‘Badal’ terms the agreement on Kartik 15 anti-peace, humiliating and surrender. Through the statement Thapa and Vaidya have urged all commanders and members of the former PLA to stay away from the surrendering process.