प्रेसवक्तव्य

२०६८ कर्तिक १५ गते गरिएको सात बुँदे सहमति पार्टीको निर्णय तथा जनताको भावना विपरीत हुन गएको विषयबारे हामीले कार्तिक १६ गते सम्पन्न पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको कुरा सर्वविदीतै छ । विशेषतः सेना समायोजन संबन्धी संझौता सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रकि्रयाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं ।
मितिः २९ कार्तिक २०६८
………………………। ………………………।
रामबहादुर थापा बादल मोहन वैद्य किरण
महासचिव उपाध्यक्ष
एनेकपामाओवादी एनेकपामाओवादी

Comments

Popular posts from this blog

Former APF chief Sahabir Thapa dies

Mount Saipal scaled for the first time